एमालेको उम्मेदवार कांग्रेसको चुनाव चिन्हमा लड्ने कुरा गल्ती नै हो : शंकर पोखरेल
काठमाडौं : प्रमुख सत्तारुढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान संशोधनको काम डेढ बर्षपछि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताएका छन् ।
- हाम्रोदेश
- Read More
