हेडलाइन

सरकारबाट बाहिरिएपछि माओवादीको पक्षमा जनलहर देखियो : दाहाल

गोरखा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने

भ्रष्टाचारीलाई कारबाही गर्ने अख्तियार नै भ्रष्टाचारीबाट चलेको छः रमेश खरेल

काठमाडौं : नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले भ्रष्टाचारीलाई कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै भ्रष्टाचारीबाट चलेको आरोप लगाएका छन् । जनता जान्न चाहन्छन्

तत्कालै मन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो: गृहमन्त्री लेखक

कैलाली : तत्कालै मन्त्री हेरफेरको कुरा हल्ला मात्रै भएको गृहमन्त्री रमेश लेखकले बताएका छन्। बिहीबार धनगढीमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री

सहकारी पीडितको आवाज दबाउने कार्य अस्वीकार्य : रास्वपा

काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानद्वारा राजधानीमा आयोजित शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीद्वारा गरिएको दमनको भर्त्सना गरेको छ। केन्द्रीय समितिको बैठकपछि जारी गरिएको

माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन् : अध्यक्ष प्रचण्ड

गोरखा : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताएका छन् । नेकपा

चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन मन्त्री पाण्डेको निर्देशन

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । हवाई

सरकारबाट हटेपछि प्रचण्ड तिकडम खेल्दैछन् : प्रदीप ज्ञवाली

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न तिकडम अपनाउन थालेको आरोप लगाएका छन् । बुधबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : विद्युतीय कारोबार मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन

संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ: प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने बताएका छन्। विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा एक

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिंदै

काठमाडौं : स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (बुधबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन निर्वाचन आयोगले समय दिएको छ। आयोगका अनुसार बिहान