एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः स्वास्थ्यमन्त्री पौडेल
पर्वत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई
- हाम्रोदेश
- Read More
