रवि लामिछाने गिरफ्तारी प्रकरणलाई लिएर रास्वपाले ताण्डव मच्चाउनु आवश्यक छैन : लोसपा नेता झा
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव सुरेन्द्र झाले रवि लामिछाने पक्राउ प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वितण्ड मच्चाएको टिप्पणी गरेका छन्
- हाम्रोदेश
- Read More
