हेडलाइन

नेपालले आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छ : मन्त्री पौडेल

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरि मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताएका छन्। बुधबार सिंहदरबार

माओवादीकाे नाम प्रचण्डपन्थी राख्न बाबुरामको सुझाव

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रलाई प्रचण्डपन्थी भन्नु उपयुक्त हुने टिप्पणी गरेका छन् । वैचारिक र सांस्कृतिक

सेवा लम्साललाई बेल्जियमको राजदूत बनाउने प्रस्ताव संसदीय समितिबाट अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ । अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको

कार्तिक कृष्ण त्रयोदशी : आज काग तिहार मनाइँदै

काठमाडौं : कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत्

ठगिएको रकम ९० दिनमै फिर्ता गर्छौं : डिपी अर्याल

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डिपी अर्यालले सहकारीले हिनामिना गरेको सर्वसाधारणको बचत रकम फिर्ता गर्ने ठेक्का (जिम्मेवारी) आफ्नो पार्टीले पाए ९० दिनभित्रै

भूमि आयोगको अध्यक्षमा हरिप्रसाद रिजाल

काठमाडौं : सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन भएको

सरकार परिवर्तन पक्षको खेलमा छैनौं : अध्यक्ष दाहाल

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका

अराजक क्रियाकलाप मौलाउन दिँदैनौँ: प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेका आराेप लगाएका छन्। सशस्त्र प्रहरी

एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको : सचिव विश्वकर्मा

भैरहवा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले एमालेमा एउटै गुट केपी ओली नेर्ततवको गुट मात्रै रहेको बताएका छन्। उनले भने-हामी सबै एकताबद्ध

जोसुकै भए पनि सहकारी ठगलाई छुट दिन हुँदैन : माधव नेपाल

पोखरा : नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहकारीको नाममा ठूलो लुटको धन्दा रहेको भन्दै जोसुकै भए पनि छुट दिन नहुने बताएका छन्