हेडलाइन

हाम्रो एकता छोटो समयका लागि मात्रै हो भन्ने आशंका नगर्नुहोला : हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुदन किराँती पक्षबाट आएका सबैलाई हार्दिक स्वागत गर्दै एकले अर्कालाई स्वीकार गरेर अघि बढ्ने समझदारी

संघीय सरकारको गलत काम प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउन हुँदैन : सभापति थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय सरकारले गरेको गलत कामहरु प्रदेश र स्थानीय सरकारहरूले नगर्न आग्रह गरेका छन्। पार्टी केन्द्रीय

नियोगहरूमार्फत मुलुकको कूटनीति सफल बनाउन लागि परौँ : सभामुख अर्याल

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुने गरी नेपालको कूटनीतिलाई अघि बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताएका छन् । सिंहदरबार आज सञ्चारकर्मीसँग कुरा गर्दै

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई

प्रधानन्यायाधीश सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : संवैधानिक परिषदद्वारा चौथो वरीयतामा रहेको न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले

सरकार अधिनायकवादी मार्गमा अघि बढ्यो : बर्तौला

काठमाडौं : नेकपा एमालेका नेता महेश बर्तौला ले सरकारले राज्यका सम्पूर्ण अंग र संवैधानिक निकायहरूमाथि त्रास सिर्जना गर्दै पूर्ण नियन्त्रण स्थापित गर्ने अधिनायकवादी मार्गतर्फ अघि

परम्परा मात्रै होइन, क्षमता पनि हेर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले वरिष्ठताका आधारमा अगाडि रहेका न्यायाधीशहरूलाई छाडेर डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्दा ‘परम्परा’ मात्रै हेरेर बस्न नसकिने तर्क गरेका छन् ।

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ : कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीविरुद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका

गल्ती गरेको छैन,त्यसैले अलिकति पनि डर छैन : खरेल

काठमाडौँ : प्रतिनिधसभा सदस्यसमेत रहेका पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूविरुद्ध झुटो समाचार फैलाइएको दाबी गरेका छन्। हाल कार्यक्रमको सिलसिलामा स्विट्जरल्यान्डमा रहेका खरेलले बिहीबार सामाजिक सञ्जालमार्फत आफूले