हेडलाइन

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

नेकपाले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले मंसिर ११

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : असिम शाह

काठमाडौँ : संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताउँदै

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको विश्वास जित्न सके सरकार सञ्चालन अझ सहज हुने बताएका छन्। लामिछानेले नेताको रूपमा आफू हरेक

संख्यामा कम भए पनि विचारमा परिपक्व छौं : आङ्देम्बे

काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफूहरू संख्यामा कम भए पनि सशक्त र प्रस्ट विचार बोकेर अगाडि बढ्ने बताएका छन् ।

नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। सोमबार नै बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई संसदीय दलको नेतामा

त्रिवि क्रिकेट मैदान हटाउँदैनौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ : सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नहट्ने बताएका छन् । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खेल मैदान खाली गर्ने सरकारको

कांग्रेस संसदीय दल नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

काठमाडौँ : नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको

सुकुम्वासी बस्ती प्रभावित विद्यार्थीका लागि ६ बुँदे निर्देशन

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित भएका विद्यार्थीको सुरक्षा, पठनपाठनको निरन्तरता तथा सहजीकरण सुनिश्चित गर्न ६ बुँदे

ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस् : पौडेल

पाटन : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय