नेकपाले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने

२०८३ बैशाख १५, मंगलवार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।एक नेताका अनुसार महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ ।

दुई दर्जन बढी वाम घटक मिलेर बनेको नेकपाले एकता महाधिवेशन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार