विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

काठमाडाैं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गरेका छन्। रुससँगको द्वन्द्व सुरु भएदेखि नै राष्ट्रपति जेलेन्स्की र जनरल जालुज्नीबीचको सम्बन्ध

हमासले राखेको युद्धविरामको प्रस्ताव इजरायलद्वारा अस्वीकार

काठमाडौं : इजरायलले प्यालेस्टिनी लडाकु समूह हमासद्वारा प्रस्तावित युद्धविराम सर्त अस्वीकार गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका सर्त अस्वीकार गर्दै केही महिनाभित्र पूर्ण विजय

भारतको पटाका कारखाना विस्फोटमा नौ जनाको मृत्यु, १६७ जना घाइते

काठमाडौं : भारतमा मङ्गलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी अन्य १६७ जना घाइते

हमासका २४ बटालियनमध्ये १७ वटा बटालियन ध्वस्त

काठमाडौं : गाजामा इजरायल र हमासबीच जारी युद्धको चार महिना पूरा हुन लागेको छ । तर दुबै तर्फबाट लगातार आक्रमण जारी छ । इजरायली सेनाले

‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु

काठमाडौँ : भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क सन् २०२४ को सुरुवाती समयको हो। मृत्यु हुनेमा

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर

लन्डन : बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको छ। संवैधानिक कामकारबाही नरोक्ने गरी उनले सार्वजनिक कामलाई स्थगित गरेका थिए। सोमबारदेखि राजा चार्ल्सको स्वास्थ्य परीक्षण सुरू

लेबनान–इजरायल सीमामा भिडन्तः २ जनाको मृत्यु, २ घाइते

काठमाडौं : दक्षिणपूर्वी लेबनानी गाउँ अल–तैबेहमा इजरायलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ।  साथै दुई जना सर्वसाधारण घाइते भएका

रूस नियन्त्रित क्षेत्रमा युक्रेनी हमला, २८ को मृत्यु

मस्को : रुसले कब्जा गरेको पूर्वी क्षेत्र लुहान्स्कको लिसिचान्स्क सहरमा रहेको एउटा बेकरीमा युक्रेनी सेनाले गरेको गोलाबारीमा कम्तिमा २८ जनाको मृत्यु भएको छ । रूसी

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

काठमाडौँ : पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर-इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल सजाय सुनाएको छ ।

चिलीमा डढेलो : कम्तीमा ५१ जनाको मृत्यु

काठमाडौँ : चिलीमा डढेलोमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले मध्य चिलीको वालपराइसो क्षेत्रको जंगलमा आगलागी हुँदा कम्तीमा ५१