विश्व

रुसको बेलगोरोडमा गोलाबारी कम्तीमा दुई बालबालिकाको मृत्यु

काठमाडौं  : रुसको सीमावर्ती शहर बेलगोरोडमा भएको गोलाबारीमा कम्तीमा दुई बालबालिकाको मृत्यु भएको । क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताए अनुसार युक्रेनी सशस्त्र बलहरूले बेलगोरोडको

मेक्सिकोमा रात्रि भोजमा गोली चल्दा छ जनाको मृत्यु

मेक्सिको सिटी : मेक्सिकोको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार एक पार्टीमा बन्दुकधारीले गोली चलाएपछि भएको झडपमा छ जनाको मृत्यु भएको छ । सोनोरा राज्यका अभियोजकको कार्यालयले भनेको

उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दावी

काठमाडौँ  : उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ ।

युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण

कीएभ, युक्रेन: रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन्। युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही

अमेरिकाका दुई राज्यको आन्तरिक चुनावमा ट्रम्पलाई प्रतिबन्ध

वासिङ्टन : संयुक्त राज्य अमेरिकामा २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका डोनाल्ड ट्रम्पलाई दुई राज्यले प्राइमरी चुनावमा भाग लिन प्रतिबन्ध लगाएको छ। अमेरिकामा पार्टीहरूले

आप्रवासी बढेको भन्दै मेक्सिको र अमेरिकाबीच सीमा खुल्ला गर्ने सहमति

मेक्सिको सिटी : मेक्सिकन र अमेरिकी अधिकारी सीमा खुला राख्न सहमत भएका छन। मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बिहीबार भने साझा सीमामा धेरै संख्यामा

इजरायल र हिजबुल्लाहबीच लेवनान सिमामा भीडन्त

तेल अविव : हिजबुल्लाह र इजरायल बिचमा सीमापार आक्रमण भएको छ। हिजबुल्लाह र इजरायली सेनाबीच हिजो साँझ एक अर्का लक्षित हमला भएको हाे। दुवै पक्षले

अल्बानियाको संसदमा साइबर आक्रमण, कामकाज ठप्प

काठमाडौं : उत्तरपूर्वी युरोपेली देश अल्बानियाको संसदमा साइबर हमला भएको छ । अल्बानियाको संसदले भनेअनुसार ह्याकरहरूले यसको डाटा प्रणालीमा घुसपैठ गर्ने प्रयास गरे, जसका कारण

लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० भन्दा बढीको मृत्यु

काठमाडौँ : मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको त्यहाँका प्रमुख चिकित्सा अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग बताएका छन् । राजधानी

अमेरिकाले युक्रेनलाई थप २५ करोड डलर बराबरको सैन्य सहयता दिने

वासिङ्टन : ह्वाइट हाउसले युक्रेनका लागि २५ करोड अमेरिकी डलर बराबारको सैन्य सहायतालाई मन्जुरी दिएको छ । यसमा हवाई सुरक्षा, आर्टिलरी र साना हतियारका गोलीगट्ठा