विश्व

गाजा पट्टीबाट कम्तिमा ५१ प्यालेस्टाइनी महिलालाई गिरफ्तार

काठमाडौं : इजरायली सेनाले हमाससँग चलिरहेको युद्धको बीचमा गाजा पट्टीबाट कम्तिमा ५१ प्यालेस्टाइनी महिलालाई गिरफ्तार गरेको दुई प्यालेस्टाइन समूहले बताएको छ। प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, १ जनाको मृत्यु

काठमाडौं : अमेरिकाको डल्लासस्थित आयोवामा रहेको एक स्कुलमा गोली चल्दा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । आयोवाको पेरी हाई

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो

टोकियो : मध्य जापान र आसपासका क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा

बम विस्फोटमा मर्नेको सङ्ख्या १०३ पुग्यो

तेहरान : हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुईवटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले

पोल्याण्डद्वारा युक्रेनलाई लामो दुरीका मिसाइल उपलब्ध गराउन आग्रह

पोल्यान्ड : पोल्यान्डका विदेशमन्त्रीले बुधवार सहयोगीसमक्ष युक्रेनको लागि लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गर्नुभएको छ । कीएभका प्रक्षेपण क्षेत्र तथा नेतृत्व केन्द्रहरू लक्षित गरी

आन्तरिक निर्वाचन लड्न लगाइएको प्रतिबन्धविरूद्ध ट्रम्पले गरे अपिल

वासिङ्टन : संयुक्त राज्य अमेरिकामा २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका डोनाल्ड ट्रम्पले मेइन राज्यमा आन्तरिक निर्वाचन लड्न आफूविरूद्ध लगाइएको प्रतिबन्धविरूद्ध अदालतमा अपिल गरेका

इजरायली आक्रमणमा हमासका उप प्रमुख सालेह मारिए

काठमाडौँ : इजरायली आक्रमणमा परी हमासका उप प्रमुख सालेह अल–अरुरी मारिएका छन्। बीबीसीका अनुसार लेबनानको राजधानी बेरूतमा भएको आक्रमणमा परी हमास उप प्रमुख सालेहको मृत्यु

विमान ठोक्किँदा पाँच जनाको मृत्यु

एजेन्सी : जापानका यातायातमन्त्रीले मङ्गलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँच जनाको मृत्यु भएको बताएका छन् । “तट

रसियन सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

काठमाडौँ : रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार स्याङजाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको

जापानमा भूकम्पबाट अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टी

काठमाडौं : जापानमा सोमबार गएको भूकम्पका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको जानकारी आएको छ । स्थानीय प्रशासनले उनीहरुको मृत्यु भएको पुष्टि गरेको छ ।