विश्व

अफगानिस्तानमा शक्तिशाली भूकम्प, पाकिस्तान र भारतमा पनि धक्का महसुस

काठमाडौँ : बिहीबार अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । फैजावाद केन्द्रविन्दु रहेर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट अफगानिस्तानमा भएको क्षतिको विवरण आइसकेको छैन

इजरायली प्रधानमन्त्री नेतन्याहूले भनेः गाजा कब्जा गर्ने कुनै लक्ष्य छैन

काठमाडौँ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताएका छन्। प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा

अमेरिकी रक्षामन्त्रीलाई क्यान्सर, अस्पताल भर्ना

वासिंगटन डिसी : के अमेरिकी रक्षामन्त्री लोयड अस्टिन प्रोस्टेट क्यान्सरको सामना गरिरहेका छन्? यस सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसका कसैलाई पनि

छिरिङ तोग्बे बने भुटानी प्रधानमन्त्री, मोदीले दिए बधाई

काठमाडौं : भुटानको प्रधानमन्त्री छिरिङ तोग्बे हुने भएका छन् । तोग्बे नेतृत्वको जन लोकतान्त्रिक पार्टीले बहुमत ल्याएको भुटानको निर्वाचन आयोगले बुधवार सार्वजनिक गरेको हो ।

जब न्युजिल्यान्डकी कान्छी सांसदले विश्व जगाइन्

काठमाडौँ : अचेल एउटा भिडियो भाइरल छ, जसमा न्युजिल्यान्डकी २१ वर्षे सांसद हाना–रविती माइपी–क्लार्क प्रतिनिधिसभामा अनौठो लबज निकालेर चिच्याउँछिन् । त्यहाँको सात सय वर्ष पुरानो इतिहास

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०० नाघ्यो

टोकियो : जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको तथा  १०० बढी अझै बेपत्ता रहेका अधिकारीहरुले बताएका छन् ।

फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा ग्याब्रियल एटल नियुक्त

काठमाडौं : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। खुलारूपमा आफूलाई समलिंगी बताउने ३४ वर्षीय

अमेरिकाले भारतको तुलनामा आफूलाई भेदभाव गरेको भन्दै अमेरिकी विदेश मन्त्रालयमा पाकिस्तानको गुनासो

काठमाडौं : पाकिस्तानको विदेश मन्त्रालयले अमेरिकासँग अमेरिकी विदेश मन्त्रालयले भारतको तुलनामा आफूसँग भेदभाव गरिरहेको गुनासो गरेको छ । पाकिस्तानले धार्मिक स्वतन्त्रताको उल्लङ्घनको मामिलामा भारत ‘अगाडि

माल्दिभ्सका राष्ट्रपतिको चीन भ्रमणले भारतमा रोइलो, कांग्रेस नेताले भने ‘यस्तो पहिलो पटक भयो’

काठमाडौं : भारतीय कांग्रेस नेता अधीर रञ्जन चौधरीले भारत र माल्दिभ्सबीच बिग्रँदै गएको सम्बन्धप्रति चिन्ता व्यक्त गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अधीर रञ्जन

ग्रेट ब्यारियर रिफ टापुमा विमान दुर्घटना, १० जना घाइते

एजेन्सी : अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफस्थित टापुमा सोमबार विमान दुर्घटना हुँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार बिहान १० जना सवार