विश्व

सिंगापुरका मन्त्रीविरुद्ध भ्रष्टाचार अभियोग

काठमाडौँ : एक मन्त्रीमाथि भ्रष्टाचारको अभियोग लागेको छ। एकदम स्वच्छ शासन व्यवस्था भएकोमा गर्व गर्ने सिंगापुरबासी यो खबरबाट चकित परेका छन्। तर, मन्त्री सुब्रमण्यम इश्वरन नामक

आफ्नै आमालाई मार्ने छोरीलाई २६ वर्षको जेल सजाय

वासिङ्टन : आफूलाई जन्म दिने आमाको हत्या गर्ने अमेरिकी महिलालाई २६ वर्षको जेल सजाय सुनाइएको छ । इन्डोनेसियाको बालीमा बिदा मनाउन गएको बेलामा हिथर म्याकले

जब मुम्बई एयरपोर्टको रनवेमै बसेर यात्रुले खाना खाएको भिडिओ भाइरल भयो…

काठमाडौँ : मुम्बई एयरपोर्टको रनवेमा यात्रुले खाना खाएको भिडिओ भाइरल भएपछि एयरलाइन्स कम्पनी इन्डिगो र मुम्बई एयरपोर्टलाई भारी जरिवाना लगाइएको छ। उड्डयन नियामक ‘ब्युरो अफ

वेल्सकी राजकुमारीको पेटको शल्यक्रिया

काठमाडौं : वेल्सकी राजकुमारीलाई योजनाअनुरूप पेटको शल्यक्रियापछि अस्पतालमा भर्ना गरिएको छ र उनी दुई सातासम्म एउटा निजी अस्पतालमा रहने केन्सिङ्टन दरबारले जनाएको छ। दरबारका अनुसार

नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता

टोकियो : अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ

भूकम्पका कारण जापानी समुद्री तट ८०० फिट पर पुग्याे

टोकियो : नयाँ वर्षको पहिलो दिन जनवरी १ मा जापानमा भूकम्प गएको थियो। ७.५ रेक्टर स्केलको भूकम्पले देशका धेरै क्षेत्रमा निकै क्षति पुर्‍याएको थियो। विशेष

इरानले इजरायलको ‘जासूस मुख्यालय’ मा आक्रमण गर्‍यो, रिभोलुसनरी गार्डले भन्यो – बदला लियौं

काठमाडौं : इरानले इराकमा रहेको इजरायली जासूस मुख्यालयमा रिभोलुसनरी गार्डले आक्रमण गरेको जनाएको छ । इराकको अर्ध स्वायत्त कुर्द क्षेत्रमा यो हमला गरिएको हो ।

युद्ध सुरु भएदेखि गाजामा २४ हजारभन्दा बढी मानिसको मृत्यु

काठमाडौं : हमासको स्वास्थ्य मन्त्रालयले इजरायल–हमास युद्ध सुरु भएयता गाजामा २४ हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ । तीमध्ये गएको दिनमा १ सय जनाको

कोलम्बियाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या छत्तीस पुग्यो

कोलम्बिया : उत्तरपश्चिमी कोलम्बियामा भएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । आइतबार जारी आधिकारिक तथ्याङ्कअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन्

राम मन्दिरमा बम भएको भन्दै जब बालकले गरे फोन

एजेन्सी : भारतको अयोध्यास्थित राम मन्दिरमा यतिबेला प्राण प्रतिष्ठा समारोहको तयारी तीव्र भइरहेको छ । यसैबीच शनिबार अबेर राम मन्दिरमा बम राखिएको सूचनाले हंगामा भयो