विश्व

एरिजोनाको मरुभूमिमा हट एयर बलुन दुर्घटना, चारको मृत्यु

एरिजोना : अमेरिकाको दक्षिणी एरिजोनास्थित मरुभूमिमा हट एयर बलुन खस्दा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक जना भने गम्भीर घाइते भएको

डेनमार्गका युवराज फ्रेडरिक औपचारिक रुपमा राजा घोषित

एजेन्सी : डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन्। युवराज फ्रेडरिकलाई हिजो प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषित गरेका हुन्। डेनिस महारानी मार्गरेटले गद्दी परित्यागको घोषणामा

माल्दिभ्सका राष्ट्रपतिले भारतलाई भने-१५ मार्चसम्म आफ्ना सेना फिर्ता लैजानू

माले : माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मुइज्जुले भारतलाई मार्च १५, २०२४ सम्ममा आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान भनेका छन्। भारतीय सेना फिर्ता गर्ने विषयमा

जुठो स्यान्डबिच फेसबुकमा १७ करोडमा बेच्न राखेपछि…

काठमाडौँ : एउटा स्यान्डबिचको मूल्य कति पर्ला ? हामीलाई थाहै छ । पछिल्लो समय हरेक रेस्टुराँ र होटेलमा स्यान्डबिच पाइन्छ । तर फेसबुकमा एउटा स्यान्डबिच

अमेरिकामा आँधीका कारण दुई हजारभन्दा बढी उडान रद्द

सिकागो : अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेको सीएनएनले जनाएको छ । विमानस्थल प्रशासनले दिएको विवरणअनुसार आँधीका

अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

क्यालिफोर्निया : अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ। सौभाग्यवश दुर्घटनामा चालक दलका सबै सदस्य बाँच्न सफल भएका छन्। अमेरिकी सेनाका प्रवक्ताले यसको पुष्टि

अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि

क्यानबेरा : अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले शुक्रबार बिहान हुथी

इक्वेडरमा सामूहिक हिंसामा १० जनाको मृत्यु

काठमाडौँ : इक्वेडरमा सामूहिक हिंसामा परी १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भगमा मुख्य सडकमा हिंसा भएको थियो । मुख छोपेका

अमेरिका, वेलायतसहित पाँच मुलुकले गरे यमनका हुथी बिद्रोहीमाथि आक्रमण

वासिङ्टन डिसी : अमेरिका, बेलायतसहित पाँच मुलुकले यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि आक्रमण गरेको छ। बिहीबार हुथी विद्रोहीमाथि लक्षित गरी अमेरिका र उसका सहयोगी देशहरुले

जेलेन्स्कीद्वारा रुससँगको युद्धविराम अस्वीकार

टालिन : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गरेका छन् । क्रेमलिनको सेनाले किएभका सैनिकहरूलाई पराजित गर्नुअघि युद्धविरामको प्रयोग