विश्व

गाजाबाट ६०० भन्दा बढी घाइतेको उद्धार

तेल अवीव : इजरायल डिफेन्स फोर्सले गाजामा ‘आइरन स्वर्ड्स युद्ध’ सुरु भएदेखि करिब ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब

हिमपातका कारण पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ

चीन : सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित

बेइजिङ : आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ । आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा

भारतीय कांग्रेसका एक सांसद परिवारको मदिरा कारखानामा भेटियो ३ अर्ब ५१ करोड नगद

काठमाडौं : कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको एक डिस्टलरी (मदिरा बनाउने कारखाना) कम्पनीमा ३ अर्ब ५१ करोड नगद भेटिएको छ। आयकर विभागले छापा मारेर उक्त

अमेरिकामा गोली आक्रमणः ३ जनाको मृत्यु, १ घाइते

अमेरिका : संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्

गाडी र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु

काठमाडौं : भारत उत्तर प्रदेशको बरेली जिल्लामा सडक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । नैनिताल सडकखण्डमा कार र ट्रकबीच ठोक्किदा दुवै गाडीमा आगो

उत्तरी गाजाको लडाइँमा मारिए इजरायली क्याबिनेट मन्त्रीका छोरा

तेल अभिभ : इजरायली सेनाका पूर्व प्रमुख गाडी आइसेनकोटका छोरा गाजामा भूमिगत अपरेसनका क्रममा मारिएका छन्। आइसेनकोट हाल इजरायलको मन्त्रिपरिषद्मा मन्त्री छन्। बिहीबार उत्तरी गाजामा

इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनी साहित्यकार रेफात अलारिरको मृत्यु

गाजा ; इजरायली हवाई आक्रमणमा गाजामा बस्ने प्यालेस्टाइनी लेखक र साहित्यकार रेफात अलारिरको मृत्यु भएको छ । उनको मृत्युपछि प्यालेस्टाइनी र विश्वभरका उनका प्रशंसकहरूमा शोक

सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको भनाइ

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गरेका छन् । यसबाट सत्तामा उनको दशकौँ पुरानो पकडलाई सन्

बीस देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’

जाकर्ता : इन्डोनेसियाली सरकारले विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले चीन लगायत २० देश र त्यस क्षेत्रका पर्यटकका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ।