विश्व

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

काठमाडौँ : इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ। ज्वालामुखी बिस्फोटपछि १२ जनाभन्दा बढी पर्यटक बेपत्ता भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै

विधानसभामा भाजपा झन् बलियो

नयाँदिल्ली : भारतको मध्यप्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपा अगाडि देखिएको छ। भारतीय निर्वाचन आयोगबाट प्राप्त जानकारीअनुसार तेलंगनामा कंग्रेसले भारत राष्ट्र समिति (बीआरएस)को १० वर्षसम्मको सत्तालाई

इजरायली सेनाले गाजामा ‘बंकर बस्टर’ बम खसाल्दै

काठमाडौं : युद्धविराम सकिएपछि हमास र इजरायलबीच सुरु भएको युद्धले डरलाग्दो रुप लिएको छ । इजरायलले शुक्रबार मात्र २४ घण्टामा हमासका ४०० भन्दा बढी आतंकवादी

फिलिपिन्समा ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं : दक्षिणी फिलिपिन्सको मिन्डानाओमा शनिबार राति कम्तिमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । त्यसपछि दक्षिणपश्चिमी जापानी तटलाई एक मिटर (३ फिट) वा सोभन्दा ठूलो

पदयात्रामा गएका अलपत्र १८० जना विद्यार्थीको उद्धार

कोलम्बो : श्रीलङ्काको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । क्यान्डी हेडक्वार्टर पुलिस स्टेशनका प्रवक्ताले

उत्तरी पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

काठमाडौँ : उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनाको साथै १५ जना घाइते भएका छन्

फिलिपिन्‍समा ७.६ म्याग्नीच्यूडको भूकम्प

फिलिपिन्स : पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्योः हमास

काठमाडौं  : गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ। “गाजा पट्टीमा जताततै सयौं

युद्धविरामपछि गाजामा ३२ जनाको मृत्यु

गाजा : युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने

इमरान खानको पार्टीको नयाँ अध्यक्ष बने ब्यारिस्टर खान

इस्लामाबाद : पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीको नयाँ अध्यक्षमा ब्यारिस्टर गौहर अली खान निर्विरोध निर्वाचित भएका छन् । उनलाई जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पार्टीका पूर्व