युद्धविरामपछि गाजामा ३२ जनाको मृत्यु

२०८० मंसिर १६, शनिबार

गाजा : युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

गाजाको सरकारी मिडिया कार्यालयले इजरायली विमानले गाजा पट्टीका धेरै सहरमा र धेरै बसोवास क्षेत्र तथा भीडभाड भएको ठाउँमा आक्रमण गरेको थियो । इजरायली मिडियाअनुसार नोभेम्बर २४ मा इजरायल र हमासले मानवीय युद्धविराम गरेपछि पहिलोपटक शुक्रबार बिहान गाजामा आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार