विश्व

सात जना शिशुको हत्या गर्ने नर्सलाई आजीवन जेल सजाय

लन्डन : सात जनाको शिशुको हत्या गर्ने बेलायती नर्स लुसी लेटबीलाई आजिवन कारावासको सजाय सुनाइएको छ। उत्तरी इङ्गल्याण्डको एक अस्पतालमा काम गर्दा सात नवजात शिशुको

लिबियामा माफियाको कब्जामा फसेका १७ भारतीयहरू स्वदेश फर्किए

काठमाडौं : लिबियामा विगत ६ महिनादेखि फसेका १७ भारतीय आइतबार राति दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । तीमध्ये अधिकांश भारतीय पञ्जाब र हरियाणाका

रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना

काठमाडौं : रुसको अन्तरिक्ष यान लुना-२५ दुर्घटनामा परेको छ । रुसी अधिकारीहरुका अनुसार चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको हो

लद्दाखमा भारतीय सेनाको ट्रक भिरबाट खस्दा ९ सैनिकको मृत्यु

काठमाडौं : लद्दाखमा भारतीय सेनाको ट्रक भीरबाट खस्दा ९ जना सैनिकको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय सेनाका अधिकारीहरूले शनिबार लद्दाखको लेह

चर्च जाँदै गरेका युक्रेनी माथि रुसी हमला

किभ : रुसी सेनाले युक्रेनको ऐतिहासिक सहर चेर्निहाइभमा मिसाइल हमला गरेको छ। युक्रेनको आन्तरिक मन्त्रालयले रुसी मिसाइलले भीडभाड भएको चोकमा प्रहार गर्दा ६ वर्षीय बालकसहित

इमरान खानलाइ जेलमा बिष खुवाउन सक्ने आशंका, जेल परिवर्तन गर्न माग

इस्लामबाद : पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानकी पत्नी बुशरा बीबीले आफ्ना श्रीमानकाे सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनलाई अटक जेलमा विष खुवाउन सकिने

उत्तर कोरियामा खाद्य संकट देखिने भए पछि किम जोङ पुगे धान खेतमा

प्योङयाङ : अहिलेसम्म तपाईले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई मिसाइल र रकेट लिएर देख्नु भएको होला तर यतिबेला उनी धान खेतमा देखिएका छन्

पोखरीमा खसेको बाच्छोलाई बचाउन पोखरीमा गएका ५ गाउँलेको मृत्यु

काठमाडौं : झारखण्डको राजधानी राँची नजिकैको पिस्का गाउँमा पोखरीमा खसेको बाच्छोलाई बचाउने क्रममा दुर्घटना हुँदा पाँच गाउँलेको मृत्यु भएको छ । सोही क्रममा दुर्घटनामा बाँचेका

भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु

काठमाडाैं : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीहरूले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको

बिहारमा पत्रकारको गोली हानी हत्या

पटना : नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको छ। बिबिसी हिन्दीका अनुसार बिहारको अररिया जिल्लामा शुक्रबार बिहानै अज्ञात समूहले