प्रधानमन्त्रीले एकापट्टी रुद्राक्ष अर्कोतिर प्रमाणीकरणको कागज बोकेर भारत जानुभयो : केपी ओली

२०८० जेष्ठ २३, मंगलवार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा एकपट्टी रुद्राक्ष र अर्कोपट्टी नागरिकता विधेयक प्रमाणीकरण गरेको पत्र बोकेर गएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै भारत उड्नुअघि किन प्रमाणीकरण गर्नुभयो? भन्दै प्रश्न गरे ।

उनले भने, ‘मंसिर ४ गते चुनाव भयो तर, प्लेन चढ्नुभन्दा दुई घण्टाअघि लाहाछाप लगाएर मान्छे भन्छन् मैले देखेको छैन। प्रमाणीकरण गरेर खल्तीमा हालेर लानुभयो भन्ने सुनेको हो मैले देखेको छैन ।’

उनले एमाले, रास्वपा, राप्रपा, जनमतलाई चाखेर फालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार