काठमाडाैंकाे गाेकर्णेश्वरमा आगलागी हुँदा दुई पसल जलेर नष्ट

२०८० असार ११, सोमबार

काठमाडाैं : काठमाडाैंकाे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको वर्कसपमा आगलागी भएकाे छ ।

आज बिहान भएकाे आगलागीका कारण एउटा रेस्टुरेन्ट र एउटा कस्मेटिक पसलमा क्षति पुगेको प्रहरीले जनाएकाे छ ।आगलागीमा केही सवारी साधन पनि जलेका छन् । केहीबेरअघि आगलागी नियन्त्रणमा लिइएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार