काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जलहरी प्रकरणविरुद्ध व्यंग्यात्मक कविता लेखेका छन्।
बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका छन् :
तिम्रो माया पशुपतिको जलहरीजस्तै
जति घटे पनि लाग्छ।
सुन, चाँदी, हीरा, जे होस्
नेपालको कानुनजस्तै
जता हराए पनि कसले माग्छ?






