मनाङ एयर हेलिकप्टरको भयानक दुर्घटना पछिको तस्बिरहरु

२०८० असार २६, मंगलवार

काठमाडौं : सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन् ।

हालसम्म मृत्यु भएका पाँच जना सबै मेक्सिकन नागरिक रहेको पुष्टि भएको छ । एक जनाको अवस्था अहिले पनि अज्ञात रहेको प्रहरीले जनाएको छ । पाइलट चेतबहादुर गुरुङ भने बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार