यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकको १० एजेण्डा (सूचीसहित)

२०८० श्रावण १, सोमबार

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ। बैठकको एजेण्डा तय गर्नको लागि बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले १० वटा एजेण्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

यी हुन् एजेण्डा

समसामयिक
सांगठानिक कार्ययोजनाबारे
केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव
पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन
नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव

विभाग गठन
राष्ट्रव्यापी अभियानको घोषणाबारे
केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार