मेयर बालेनले नेवा सम्पदा संरक्षणमा पीएचडी गर्दै

२०८० श्रावण २०, शनिबार

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले नेवा सम्पदा संरक्षणमा पीएचडी गर्ने भएका छन्।

मेयर बालेनले शनिबार फेसबुकमार्फत जानकारी गराउँदै नेवा सम्पदा संरक्षणमा पीएचडी गर्न लागेको जानकारी दिएका छन्।पीएचडी गर्नका लागि काठमाडौं विश्वविद्यालयले फेलोशिप प्रदान गरेको बताउँदै मेयर बालेनले अबको तीन वर्षमा डाक्टर हुने उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार