सम्पर्कमा नरहेका १४ प्रहरीलाई हाजिर हुन निर्देशन

२०८० भाद्र १०, आईतवार

काठमाडौं : नेपाल प्रहरीले १४ प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरीले आइतबार सूचना जारी गर्दै सातदिन भित्र हाजिर हुन निर्देशन दिएको हो । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा समेत कार्यालयको सम्पर्कमा नआएका कारण सूचना जारी गर्दै सम्पर्कमा आउन आग्रह गरेको हो ।तोकिएको समयमा हाजिर नभए नियमानुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार