केन्द्रीय कारागार नजिकको ट्रान्सफर्मरमा आगलागी

२०८० भाद्र २४, आईतवार

काठमाडौँ : आज विहान साढे १० बजे तिर काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारको पर्खाल नजिकमा रहेको ट्रान्सफर्मरमा आगलागी भएको छ।

विद्युत सर्ट भएर आगलागी भएको जनसेवा प्रहरी विशाल बजारले जनाएको छ।आगलागी सामान्य भएकोले तुरुन्त नियन्त्र भएकाले केही क्षति नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार