काठमाडौं : संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई उनका दुई छोराले दागबत्ती दिएका छन् । उनको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेको छ ।
पूर्वसभामुख नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा