अध्यक्ष ओली र एमसीसीका सीइओ अलब्राइटबीच भेटवार्ता

२०८० आश्विन १५, सोमबार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) का ग्लोबल प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली र एलिसबीच सोमबार एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो । एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल आइतबार काठमाडौँ आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार