आज पनि बढ्यो सुनको मूल्य

२०८० मंसिर ५, मंगलवार

काठमाडौं : आज मंगलबार प्रतितोला सुनको मूल्य १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

हिजो सोमबार १ लाख १५ हजार ७ सय रूपैयाँमा किनबेच भएको सुन आज मंगलबार ५ सय रुपैयाँले बढेर १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन भने तोलामा १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार