पोखरा : रुसी सेनामा भर्ना भएर युक्रेन विरुद्ध लडेका गण्डकीका ३ युवाको मृत्यु भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कास्कीका देवान राइ, गोरखाका सन्दिप थपलिया र स्याङजाका पितम कार्कीको मृत्यु भएको हो । उनीहरु अबैध बाटोबाट रुसी सेनामा भर्ना भएका थिए ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा