ज्योति विकास बैंकको सिईओमा कपिल ढकाल

२०८० मंसिर २१, बिहीबार

काठमाडौं : ज्योति विकास बैंकको सिईओमा कपिल ढकाल नियुक्त भएका छन् । हिजो बसेको संचालक समितिको बैठकले डिसिईओ रहेका ढकाललाई सिईओको नियुक्ती दिएको हो ।

यसअघि कम्पनीको सीईओ रहेका श्री चन्द्र भट्टले राजीनामा दिएपछि कम्पनीको संचालक समितिको बैठकले सोमबारदेखि लागू हुने गरि ढकाललाई सीईओमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार