अब सातै प्रदेशमा सवारी जरिवाना इसेवाबाटै तिर्न सकिने

२०८० मंसिर २१, बिहीबार

काठमाण्डौ : सवारी साधन चलाउँदा ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना इसेवाबाटै तिर्न सकिने भएको छ।

जरिवाना तिर्नका लागि होमपेजमा जीओभीटी.पेइमेन्ट भित्र गइ ‘ट्राफिक पुलिस फाइन पेइमेन्ट’ मा जान सकिनेछ। यस्तो सेवा सातै प्रदेशमा रहेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार