सुर्तीजन्य पदार्थकाे बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

२०८० मंसिर २९, शुक्रबार

काठमाडौं : काठमाडौं महानगरको सुर्तीजन्य पदार्थमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलाशले महानगरको मंसिर १२ को सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न तत्काल रोक लगाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार