घट्यो सुनचाँदीको मूल्य

२०८० पुष १८, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख २० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार