काठमाडौँ : सरकारले भोलि माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।
सार्वजनिक बिदासँगै भोलि बैंक तथा वित्तीय संस्था सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा बन्द हुने छन् । साथै, सेयर बजार समेत बन्द रहनेछ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा