शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन सकिने

२०८० माघ १८, बिहीबार

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन आग्रह गरेको छ। बोर्डले सूचना जारी गर्दै एसएलसी, एसईई वा कक्षा १२ को शैक्षिक योग्यताका प्रमाणपत्रमा उमेर नाम वा जात गलत भए सच्याउने अवसर दिएको हो।

बोर्डले जारी गरेको सूचनामा भनिएको छ, ‘२०७५ सालपूर्व जारी भएका प्रमाणपत्रमा नाम, थर र नाम थरका हिज्जे संशोधन गर्नुपर्ने भएका सोही उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ को तेस्रो संशोधन, २०८० को नियम ६ को उपनियम (३) बमोजिम निवेदन दिन सकिने व्यहोरा समेत सूचित गरिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार