राजस्व विभागको महानिर्देशकमा बराल

२०८० माघ २०, शनिबार

काठमाडौं : महानिर्देशकको जिम्मेवारी दिँदै सहसचिव भुपाल बराललाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले शुक्रबार बराललाई राजस्व विभाग महानिर्देशकको जिम्मेवारी दिएका हुन्। यसअघिका महानिर्देशक दीर्घराज मैनालीलाई भने अर्थ मन्त्रालय सरुवा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार