प्रेमको नाटक गरेर अर्काको जिन्दगीसँग खेल्नेलाई पनि प्रेम दिवसको शुभकामना

२०८० फाल्गुन ३, बिहीबार

काठमाडौं : चर्चित गायिका समीक्षा अधिकारीले प्रेमको नाटक गरेर अर्काको जीवनसँग खेल्नेलाई पनि प्रेम दिवसको शुभकामना दिएकी छन्।

भ्यालेन्टाइन डेको अवसरमा समाजिक सञ्जालमार्फत गायिका अधिकारीले प्रेमको नाटक गरेर अर्काको जीवन र मनसँग खेल खेल्नहरुलाई व्यंत्यात्मक रुपमा शुभकामना दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार