नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, १३ रनमा तीन विकेट पतन

२०८० फाल्गुन ३, बिहीबार

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।

नेपालले नामीबियाविरुद्ध १३ रन जोड्दा महत्त्वपूर्ण ३ ब्याटरलाई गुमाएको छ । ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख र अनिलकुमार साह आउट भएका छन् । कुशल ०, आसिफ ४ र अनिल ८ रनमा आउट भएका हुन् ।

नेपालका कप्तान रोहित पौडेल र भीम सार्की क्रीजमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार