काठमाडौं : नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेका छन्।
बुधबार शपथ लगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन्। नयाँ सत्ता समीकरणसँगै उनले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन्।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा