बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०८० फाल्गुन २८, सोमबार

उदयपुर : मदनभन्डारी राजमार्गको गाईघाट-कटारी सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुर्योदय नगरपालिका ३ का २४ बर्षीय प्रगित राईको मृत्यु भएको हो। कटारिबाट गाईघाट आउँदै गरेको स १ख ८१६ नम्बरको यात्रुबाहक बस र प्रदेश १ -०१-०१६ प ४६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक प्रगितको मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार