सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

२०८० चैत्र १६, शुक्रबार

काठमाडौं : सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बिहीबार अधिकारीको नाम सिफारिस गरेको हो । यो सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)हरुले ७ दिनभित्र उजुरी गर्न सक्ने सिफारिस समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार