सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुझाए राजीनामा

२०८० चैत्र २२, बिहीबार

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् ।

बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन् । प्रदेश सभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्रीले राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार