एमाले सचिवालय बैठक जारी

२०८१ बैशाख २, आईतवार

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक जारी रहेको छ ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा बैठक अपराह्न ४ः०० बजेदेखि बसिरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठक दिउँसो २ः०० बजे बस्ने भनेता पनि आज प्रतिनिधिसभा बैठकको कारणले अपराह्न ४ः०० बजे मात्र बैठक बसेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ मा हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार