हमासले गरेको रकेट प्रहारबाट तीन इजरायली सैनिक मारिए

२०८१ बैशाख २४, सोमबार

एजेन्सी : केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा तीन इजरायली सैनिक मारिएका छन् ।

यस्तै अन्य धेरै सैनिक घाइते भएको इजरायलले दाबी गरेको छ । केरेम शालोम पोस्टमा हमासले रकेट प्रहार गरेको इजरायलले आरोप लगाएको छ ।

यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ । केरोम शालोम चेकपोइन्ट गाजामा मानवीय सहायता पुर्‍याउने केही मार्गहरू मध्ये एक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार