काठमाडौं : त्रिभुवन विभानस्थल प्रहरीले करिब चार किलो ११ सय ग्राम सुन बरामद भएको छ।
सुनसँगै दूई भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशमान पक्राउ परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरी शर्माले जानकारी दिएका छन्। विस्तृत विवरण आउन बाँकी छ।





