काठमाडौँ : कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
संसद् भवनअघि नेविसंघको प्रदर्शन गृहमन्त्री रवि लामिछानेले बचत अपचलन गरेको भन्दै कांग्रेसले उनी समेतलाई समेट्ने गरी छानबिन समिति बनाउनुपर्ने भाग गरेको छ।





