संसद्‍मा कांग्रेसको अवरोध कायमै

२०८१ जेष्ठ ८, मंगलवार

काठमाडौँ : संसदमा नेपाली कांग्रेसको विरोध जारी छ। संसदको कारबाही सुरु हुनासाथ प्रतिपक्षी कांग्रेसका सांसदहरुले विरोध जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार