हावाहुरीका कारण उडान प्रभावित

२०८१ जेष्ठ १७, बिहीबार

काठमाडौँ : बिहीबार साँझ आएको हावाहुरीका कारण हवाई उडान प्रभावित भएको छ ।

विभिन्न आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले आन्तरिक तथा बाह्य उडानहरू प्रभावित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार