काठमाडौं : नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ४ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा